टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोष: ‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’

थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ । समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन … Continue reading टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोष: ‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’